हामीसँग सहमति नभइ निर्वाचन घोषणा गरे द्वन्द्व निम्तिन्छ

काठमाडौं । सिराहमा आयोजित एउटा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहका निर्वाचनको मिति भोलि सोमबार घोषणा गर्ने बताउनुभयो । निर्वाचन मिति घोषणा गर्नका लागि प्रधानमन्त्री दाहालले शनिबार मधेशी मोर्चासँग र आइतबार सत्तारुढ दलसँग छलफल गर्नुभयो । यदि भोलि प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्नुभयो भने मधेशी मोर्चाले के गर्छ ? यिनै विषयमा संघीय समाजवादी नेपालका नेता … Continue reading हामीसँग सहमति नभइ निर्वाचन घोषणा गरे द्वन्द्व निम्तिन्छ